SHARE
हाम्रो खेलकुद · शनिबार ६ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

मोरक्कोसँग स्कटल्याण्ड पराजित

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कपमा मोरोक्कोले स्कटल्यान्डलाई १-० ले हराएको छ। मोरोक्कोले खेलेको ७२ औं सेकेन्डमा गरेको गोल नै निर्णायक बन्यो। कमजोर डिफेन्सको फाइदा उठाउँदै इस्माइल साइबारीले खेलको ७२ औं सेकेन्डमा गोल गर्दै अफ्रिका कप अफ नेसन्स च्याम्पियन तथा विश्व वरियताको पाँचौं स्थानमा रहेको मोरक्कोलाई सुरूवाती अग्रता दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद