SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

बुढानिलकण्ठ नगरपालिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका अपराजित रहँदै १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ। आज कीर्तिपुर कभर्डहलमा भएको फाइनल खेलमा ग्रान्डी स्टारलाई ५०-३७ ले हराउँदै बुढानिलकण्ठ च्याम्पियन बनेको हो। बुढानिलकण्ठले सुरूवात राम्रो गर्यो। पहिलो क्वाटरमा १३-६ र दोस्रो क्वाटरमा १४-७ को अग्रता बनायो। पहिलो हाफकप समाप्तीमा बुढानिलकण्ठले १४ अंकको स्पष्ट अग्रता बनायो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद