बागमती प्रदेश खेलकुद – करातेमा चितवन टिम च्याम्पियन
सुशील पन्त क्षेत्री, चितवन तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको कराँतेमा चितवनले सफलता प्राप्त गरेको छ । भरतपुरको कभर्ड हलमा भएको प्रतियोगितामा चितवन टिम च्याम्पियन भएको छ । प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत करातेमा चितवन टिम च्याम्पियन भएको यो नै पहिलो पटक हो ।चितवनले प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित ११ पदक जितेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
