एरिकालाई एसियन सिनियर करातेमा कास्य
काठमाडौं (हाम्रो खेलकुद) – स्टार कराते खेलाडी एरिका गुरूङले २२ औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन्। इन्डोनेसियामा जारी च्याम्पियनसिपको ६८ केजी माथिको तौल समूहमा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११-२ ले हराउँदै कास्य पदक हात पारिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
