SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ असार २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

बर्डफ्लु जोखिमपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार