SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकद्वारा विद्यालय र पुनःस्थापना संस्थालाई सहयोग

काठमाडौं । एन आई सी एशिया बैंकले दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप तथा काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समूह नेपाललाई आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउन ल्यापटप हस्तान्तरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार