SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

लक्ष्मी लुब आयलले ‘ग्यारेज चौतारी’ अभियान मार्फत देशभरीका अटो व्यवसायी र प्राविधिकलाई जोड्दै

काठमाडौं । लक्ष्मी लुब आयल प्राभेट लिमिटेडले देशव्यापी रूपमा ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको छ। समयको परिवर्तनसँगै बाटो र सवारीसाधन बदलिए पनि मानिसहरूलाई एकापसमा जोड्ने चौतारीको भावनालाई जीवित राख्न कम्पनीले यो नवप्रवर्तनात्मक अभियान अघि बढाएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार