SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

१० वर्षको कृषि अनुदान दुरुपयोगको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं। एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार