SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ असार २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

सेबोन अध्यक्ष बनेका पुँजी बजारका विज्ञ गोपाल भट्टसामु बजार सुधारदेखि साख फर्काउनेसम्मका चुनौती

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेसँगै पुँजी बजारले नयाँ नेतृत्व पाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकमा करिब तीन दशक लामो अनुभव हासिल गरेका भट्ट वित्तीय क्षेत्रका अनुभवी नीति निर्माता तथा पुँजी बजार विज्ञका रूपमा परिचित छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार