सुबाश प्रिमियर गल्फ च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद) – अत्यन्त प्रतिस्पर्धात्मक खेलमा सुबाश तामाङ प्ले अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। सुबाश, भुवन र सदभावले ७२ होलको खेल सकिंदा १८ अन्डर २ सय ७० को स्कोर गरे। खेल प्ले अफमा पुग्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
