SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

न्यू होराइजनलाई प्रदेशस्तरीय क्रिकेटको उपाधि

सुमन अधिकारी, बुटवल न्यू होराइजन मावि बुटवलले लुम्बिनी प्रदेश अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना तथा प्रदेश प्याब्सनको सहयोगमा सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिताको फाइनलमा दाङको पुलन्धरा इंग्लिस बोर्डिङ एकेडेमीलाई ७ विकेटले पराजित गर्दै होराईजनले उपाधि जितेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद