SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन

दमक (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन्। यो पुरुषतर्फ २६ औं खुल्ला र महिलातर्फ ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हो । प्रतियोगिताबाट सेप्टेम्बर उज्बेकिस्तानको समरकन्दमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि पुरुष तथा महिला गरि १० जना खेलाडी छनोट भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद