SHARE
अर्थ संवाद · शुक्रबार​ ५ असार २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।