SHARE
बासुरी खबर · आइबार​ २५ साउन २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

बिदाको दिनमा पनि सेवा दिँदै बाह्रबिसे ३ को वडा कार्यालय, धमाधम सामाजिक सुरक्षा भत्ता नवीकरण

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ ले वडाका विभिन्न टोलटोलमा गई सार्वजनिक बिदाकाे दिनमा समेत सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरेकाे छ ।