अध्यक्षले अराजक कार्य गरेको भन्दै नेविसंघ सचिवद्वारा बिरोध
सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुपाल्चोकका अध्यक्ष पवन घोरासैनीमाथि संगठन विरोधी र अराजक कार्य गरेको आरोप लगाउँदै निर्णय खारेज गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
