SHARE
बासुरी खबर · सोमबार २६ साउन २०८२ ०४:५४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी पछि अलपत्र परेका नेपाली अझै चिनमा, नेपाल फर्काउन दूतावासले थाल्यो पहल

ताताेपानी । रसुवागढी नाका बन्द भएपछि चीनमा विभिन्न कामले पुगेका एक सय भन्दा बढी नेपाली नागरिक अलपत्र परेका छन् । रसुवागढी नाका हुँदै चीन पुगेका नेपाली नागरिक गत असार २४ मा आएको बाढीले रसुवाको मितेरी पुल बगाएपछि उतै अलपत्र परेका हुन् ।