SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

कोशीका कानुनमन्त्री पराजुलीको निवासमा मध्यराति प्रहरीको छापा

निवासमा कार्यरत एक कर्मचारीले पनि प्रहरी टोली राति पुगेको र कोठा–कोठामा खोजतलास गरिएको दाबी गरेका छन् ।