SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।