SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।