SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

मेस्सीका बुवाको स्वास्थ्य अवस्था सुधारोन्मुख

एजेन्सी – लियोनल मेस्सीका बुवा हाल ‘स्वास्थ्य सम्बन्धी अवस्था’ सँग जुधिरहेका छन् र चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ। परिवारका अनुसार उनको अवस्था सुधार हुँदै गएको छ र उनी क्रमशः ठीक हुँदै गइरहेका छन्। मेस्सीले अल्जेरियाविरुद्ध अर्जेन्टिनाको ३–० को जितमा ह्याट्रिक गरेपछि आँसु झारेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद