SHARE
बासुरी खबर · बुधबार २८ साउन २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

भोटेकोशी इको क्षेत्रमा अबरुद्ध अरनिको लोकमार्ग खुलाउनेबारे छलफल

काठमाडौँ । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अरनिको लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि अवरुद्ध सडक सञ्चालनबारे आज सिंहदरबारमा सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन् ।