SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६ : समूह ‘सी’ र ‘डी’ मा नकआउट दौड थप रोचक बन्दै

दुवै समूहका टोलीहरू नेपाली समय अनुसार शनिवार लिग चरणको दोस्रो खेलका लागि मैदान उत्रँदै छन् ।