SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

अनुहार फेरिए, प्रवृत्ति फेरिएन: बजेट चुहावट र कर छली छानबिन गर्न समिति चाहिन्छ- सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।