SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

सरकारका राम्रा कामको समर्थन गर्छौंः ज्ञानेन्द्र शाही

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे ।