पाँच हप्तादेखी चिनमा अलपत्र १७३ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्कियो
तातोपानी । गत असार २४ मा आएको बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका १७३ नेपाली आज स्वदेश फर्किएका छन् । उनीहरू पाँच हप्तापछि सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्किएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
