SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो ।