SHARE
कर्पोरेट समाचार · बुधबार २८ साउन २०८२ ०९:३६ AM · 1 मिनेट पढाइ

रविमाथि ‘राजनीतिक प्रतिशोध’ भए थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो? : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्ती गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमाथि प्रतिशोध भएको रास्वपाको आरोप गलत भएकोतर्फजोड दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार