SHARE
कर्पोरेट समाचार · बुधबार २८ साउन २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

आफ्नो नेतृत्वमा पूर्वाधार निर्माण देखि आर्थिक क्षेत्रमा उत्साहजनक सुधार भएको प्रधानमन्त्रीको दाबी (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामले गति पाएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सडक देखि सुरुङ निर्माण सम्मका कामले गति लिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार