SHARE
कर्पोरेट समाचार · बुधबार २८ साउन २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ६ अर्बमा खुम्चियो

काठमाडौं । पछिल्ला केहि दिनदेखि शेयर बजारको ओरालो यात्रा रोकिएको छैन् । बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसुचक २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार