SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा पहिरो, एकैदिन दश हजार ५०० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको १० हजार ५ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।