SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

रातो मत्स्येन्द्रनाथको जात्राको अन्तिम दिन, शनिवार भोटो देखाइने

शनिवार अपराह्न प्रसिद्ध भोटो देखाउने कार्यक्रम सम्पन्न भएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुनेछ ।