SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति प्रक्रियामा पाकिस्तानको मध्यस्थता

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले संयुक्त राज्य अमेरिका र इरानबीचको शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।