जी–७ शिखर सम्मेलन समापनः संयुक्त घोषणापत्र जारी हुन सकेन
एजेन्सी । फ्रान्सको अध्यक्षतामा एभियानमा आयोजित सात पश्चिमा शक्ति राष्ट्रहरूको समूह (जी–७)को शिखर सम्मेलन कुनै साझा घोषणापत्र (जोइन्ट कम्युनिके) जारी नगरी सम्पन्न भएको छ । सन् २०२५ मा क्यानडाको अध्यक्षतामा भएको सम्मेलनमा जस्तै यसपटक पनि जी–७ राष्ट्रहरू साझा घोषणापत्र जारी गर्न असफल भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
