SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

गाजा शहरमा इजरायली हवाई आक्रमणः तीन प्यालेस्टिनीको मृत्यु

एजेन्सी । गाजा सहरको मध्य भागमा एक नागरिक सवारी साधनलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा परी तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्रत्यक्षदर्शी र प्यालेस्टिनी चिकित्सा स्रोतहरूकाअनुसार बिहीवार भएको उक्त आक्रमणमा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।