SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली सीमा नजिकका नागरिक प्रतिबन्ध खुकुलो पार्ने घोषणा

एजेन्सी । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सीमावर्ती क्षेत्रमा नागरिकहरूको पहुँचमा लगाइएको प्रतिबन्धलाई खुकुलो पार्ने घोषणा गरेको छ । सैन्य सुविधाहरूको नियमनमा सुधार गर्ने योजना अन्तर्गत यस्तो कदम चालिएको मन्त्रालयले जानकारी दिएको हो ।