SHARE
कर्पोरेट समाचार · सोमबार २९ बैशाख २०८२ ११:११ AM · 1 मिनेट पढाइ

टर्कीको चार दशक लामो विद्रोह अन्त्य, एर्दोगानका लागि ठूलो जित

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको छ । उक्त घोषणासँगै टर्कीमा चार दशकयता चल्दै आएको घातक विद्रोहमा विराम लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार