कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
