SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ कोखेलमा सह आयोजक मेक्सिकोले दक्षिण कोरियालाई १-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ। मेक्सिकोको यो लगातार दोस्रो जित हो । ग्वाडालाजारामा ५०औँ मिनेटमा मिनेटमा निस्केको गोल नै खेलको निर्णायक बन्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद