SHARE
कर्पोरेट समाचार · सोमबार २९ बैशाख २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

ढाका (बङ्गलादेश) । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा क्षेत्रीय सहकार्य आवश्यक भएको बताएका छन् । उनले जलविद्युत्का क्षेत्रमा नेपाल र बङ्गलादेशबीच दरिलो सहकार्य गर्न सकिने धारणा राखे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार