विश्वकपमा दक्षिण अफ्रिका र चेकियाको बराबरी
एजेन्सी – तेबोहो मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै दक्षिण अफ्रिकालाई चेकिया विरुद्ध १-१ को बराबरी दिलाएका छन्। खेल सुरु भएको छैटौं मिनेटमा चेकियाले अग्रता लिएको थियो। मिखाल सादिलेकले सहकर्मीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै प्रतियोगिताकै हालसम्मको सबैभन्दा छिटो गोल गरे। विश्वकपको उद्घाटन खेलमा पनि सुरुआतमै गोल खाएको दक्षिण अफ्रिकाले त्यसपछि खेलमा फर्कने प्रयास गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
