SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ५ असार २०८३ ०१:०५ AM · 1 मिनेट पढाइ

मन्जाम्बीको २ गोलमा स्विट्जरल्यान्ड विजयी

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा जोहान मन्जाम्बीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले बोस्निया–हर्जगोभिनालाई ४-१ ले पराजित गरेको छ। लस एन्जलस स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको अन्तिम २० मिनेटमा खेलको दृश्य बदलियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद