SHARE
ओएसनेपाल · शुक्रबार​ २३ साउन २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच राजनीतिक परिस्थिति र पार्टी एकता सम्बन्धमा छलफल

काठमाडौँ, २३ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकतालगायत विषयमा छलफल भएको छ ।