बाँसबारी चेयरमेन कप चेस च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद)- बाँसबारी माविले काठमाडौं महानगरपालिका वडा नं. ४ द्वारा विहीबार आयोजित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । उसले एकछत्र वर्चस्व राख्दै उपाधि रक्षा गरेको हो । गल्र्स र ब्वाइजका ६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा बाँसबारीले सर्बाधिक एक सय २७ अंक जोड्दै मुख्य ट्रफी कब्जा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
