SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

संक्रमणकालीन न्याय टुंग्याउन आयोग गठनको तयारी

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शान्ति प्रक्रिका बाँकी काम यथाशीघ्र टुंग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएकी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार