SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

पाँच दशकपछि पोखरा बसपार्क निर्माणले पाउने भयो गित,अतिक्रमित संरचना हटाउन सुरु

गण्डकी । पोखरा महानगरपालिकाले पोखरा–९ पृथ्वीचोकस्थित बसपार्कको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। लामो समयदेखि अतिक्रमणमा परेको बसपार्क क्षेत्र खाली गर्न थालिएसँगै आधुनिक पोखरा बसपार्क निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। महानगरले यसअघि पटकपटक जारी गरेको सूचनाअनुसार खाली भएका घरटहरा र पसल हटाउन सुरु गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार