SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

गृह मन्त्रालयको बजेट : सुरक्षा, प्रविधि र सुशासनमा विशेष प्राथमिकता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटमार्फत गृह प्रशासनलाई परम्परागत सुरक्षा प्रणालीबाट प्रविधिमैत्री, परिणाममुखी र नागरिकमैत्री प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय सुरक्षा, साइबर अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार