SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

केराखेतीमा समस्या देखिएपछि प्राविधिक टोली परिचालन

म्याग्दी ।   म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक केराखेतीमा देखिएको समस्या पहिचान गर्न गण्डकी प्रदेश कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले नमुना सङ्कलन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार