SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

बुढानिलकण्ठ र ग्रान्डी स्टार्स उपाधिका लगि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ड नगरपालिका र ग्रान्डी स्टार्स १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको उपाधिका लगि भिड्ने भएका छन्। आज कीर्तिपुर कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा आइएसए नेपाललाई ३२ का विरुद्ध ६६ को फराकिलो अन्तरमा पराजित गर्यो। चार क्वाटरमा ग्रान्डी स्टार्स अब्बल रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद