SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

फिफाले भन्यो, ‘ अर्को निर्वाचन नभएसम्म एन्फा कार्यसमितिले नै काम गर्नु !

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेका बेला विश्व फुटबल महासंघ (फिफा) ले अर्को निर्वाचन नभएसम्म यही कार्यसमितिले काम गर्न पाउने व्यवस्था गरेको छ। एन्फा स्रोतका अनुसार फिफाले हालै पठाएको पत्रमा नयाँ निर्वाचन नभएसम्म वर्तमान कार्यसमितिलाई जिम्मेवारीमा रहेर काम जारी राख्न भनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद