SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

च्याम्पियन लुम्बिनीमा मार्की रोहितसहित ७ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (आइपिएल) ले सिजन ३ को लागि मार्की खेलाडी रोहित पौडेलसहित ७ खेलाडी रिटेन गरेको छ। मार्की रोहित सहित लुम्बिनीले सन्दीप जोरा, शेर मल्ल, तिलक भण्डारी, अभिशेष गौतम, दीलिप नाथ र दिनेश अधिकारीलाई निरन्तरता दिने निर्णय गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद